Search This Blog

Friday, March 6, 2020

शिलबन्दि कोटेशन आह्वान सम्बन्धि सुचना


शिलबन्दि कोटेशन आह्वान सम्बन्धि सुचना
Job posted on 04 Mar, 2020
Apply before 14 Mar, 2020
SabalNepal
SABAL Nepal is a leading humanitarian and development organization working in the field of disaster risk reduction, WASH, governance, community development, livelihood, clean energy and climate change in Province 2, with its headquarter in Rajbiraj, Saptari, Branch office at Mirchaiya, Siraha, and field office in Khadak Municipality, Kalyanpur, Saptari. SABAL has over a decade of experience delivering emergency respond, crisis management, sanitation approaches and governance. Our responses focus on the needs of the most vulnerable populations, particularly, youth, adolescent, girls, women and people with special needs. WASH governance issue is at the heart of SABAL Nepal efforts because our experience shows that its gain can translate into benefits for the HHs, society, local government and SDG 2030. Essentially, SABAL Nepal’s humanitarian and development work is our commitment to help rebuild safer, stronger, effective, environment friendly places that people call home. Our programs to improve health and education, promote social justice, water, sanitation and hygiene, open up economic opportunities make communities more resilient and less vulnerable to the factors that causes poverty.

DETAILED JOB DESCRIPTION / REQUIREMENTS:
प्रथम पटक प्रकाशित मिति २०७६/११/२२ गते

सबल नेपाल बि.सं. २०६२ मा सप्तरी जिल्लामा स्थापना भएको एक अगुवा गैर सरकारी संस्था हो । स्थापना कालदेखि नै सबल नेपालले सामाजिक क्षेत्रमा सक्रिय रुपमा कार्य गर्दै आईरहेको सर्व बिद्धितै छ । हाल सबल नेपालद्धारा सेभ द चिल्ड्रेनसंगको साझेदारीमा संचालित समुन्नति कार्यक्रम अन्र्तगत उल्लेखित सामाग्रिहरुको आवश्यक्ता रहेकोले तल उल्लेखित शर्तहरुको अधिनस्त रहने गरि ईच्छुक आपुर्ती कर्ता (थोक तथा खुद्रा बिक्रेता) हरुबाट शिलबन्दि दरखास्त आह्वानको लागि यो १० दिने सुचना प्रकासित गरिएको छ ।

शर्तहरु :

१.  बोलपत्र फाराम यो सूचना प्रथम पटक प्रकाशित भएको मिति देखि १० औं दिनको कार्यालय समयभित्र सम्बन्धित संस्थाले उपलब्ध गराएको फारम भरी यस सस्थांको खरिद फाँटमा रितपूर्वक सिलबन्दि बोलपत्र दर्ता गराई सक्नु पर्नेछ ।

बोलपत्र नं Sabal Nepal: ०२–२०७६.७७

सामाग्री को विवरण

क। कार्यालय तथा कार्यक्रम मसलन्द स्टेशनरी

ख। कार्यक्रमको लागि खाजा -सम्बन्धित कार्यक्षेत्रमा

ग। हार्डवेयर

घ। प्रिंटिङ्ग फलेक्स, प्रमाणपत्र, किताब

परिमाण: आवश्यक्ता अनुसार २ वर्षको लागी 
बोलपत्र दाखिला गर्ने माध्यम सिलबन्दी दर्ता
२.  बोलपत्र फाराम प्रथम पटक सूचना प्रकाशित भएको मितिले १० औं दिन दिनको ५:०० बजेभित्र यस सस्थामा आवश्यक सम्पूर्ण कागजात सहित सिलबन्दी गरी दर्ता गराई सक्नु पर्नेछ । सो दिन विदा परेमा कार्यालय खुलेको पहिलो दिनको ५:०० बजेभित्र दर्ता गराई सक्नु पर्नेछ । सो समयावधी पश्चात् प्राप्त सिलबन्दी बोलपत्र स्वतः बदर ठहरिने छ ।

३.  दर्ता हुन आएका सिलबन्दी बोलपत्रहरु प्रथम पटक सूचना प्रकाशित भएको मितिले १२ औं दिन २०७६/१२/०३ गते आईतवार दिनको ११:०० बजे खरिद समिति, उपस्थित फर्म/कम्पनी र अन्य प्रतिनिधिहरुको रोहवरमा खोलिनेछ । तर कम्पनीको प्रतिनिधिहरु उपस्थित नभएमा पनि बोलपत्र खोल्न बाधा पर्ने छैन ।

४.  सिलबन्दी बोलपत्रकासाथ देहाय बमोजिमको कागजातहरू पेश गर्नुपर्नेछ ।

    क) फर्म/संस्था/कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि वा व्यवसाय दर्ता प्रमाण–पत्रको प्रतिलिपि

    ख) मूल्य अभिवृद्धि कर वा पान दर्ता प्रमाण–पत्रको प्रतिलिपि ।

    ग) आ.व.२०७५।७६ सम्मको कर चुक्ता प्रमाण–पत्रको प्रतिलिपि वा कर दाखिला प्रमाण–पत्रको  प्रतिलिपि ।

५.  बोलपत्र फाराम बुझाउँदा सिलवन्दी गरी खामको बाहिर सस्थांले “प्रदान गर्ने सेवाको नाम तथा संस्थाको नाम ” स्पष्टसंग उल्लेख गर्नुपर्ने छ ।

६.  राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्था र सरकारी कार्यालय लगायत अन्य संघ÷संस्थाहरुमा सेवा प्रदान गर्र्दै आईरहेको तथा बाल सुरक्षा नीति अवलम्वन गरेकालाई विशेष ग्राहयता दिइनेछ ।

७.  यस सिलबन्दी बोलपत्र सम्बन्धी सम्पूर्ण निर्णय संस्थाको खरिद समितिमा निहित रहनेछ ।

८.  यस शिलबन्दि बोल पत्र सम्बन्धि बिस्तृत बिबरण कार्यालय समय भित्र संस्थाको सम्बन्धित शाखामा सम्पर्क राख्न सकिनेछ र निर्माण सम्बन्धि सामाग्रीहरुको Quotation फारम संस्थामा निशुल्क उपलब्ध गराईनेछ वा संस्थाको वेभसाईटबाट Download गर्न सकिनेछ ।

बिस्तृत जानकारी तथा प्रस्तावन पेश गर्ने सम्पर्क ठेगाना

सबल नेपाल

मुख्य कार्यालय, राजबिराज -१, सप्तरी

वा

सबल नेपाल

फिल्ड कार्यालय, कल्याणपुर, खडक नगरपालिका

इमेल: procurementsabal@gmail.com

नोट: यो सुचना यस संस्थाको वेब पेज  www.sabalnepal.org.np मा पनि हेर्न सकिनेछ ।

No comments:

Post a Comment